७ साउन
नेपाली नायिका सुष्मा कार्कीको व्यस्तता हुदै चलचित्रमा कम देखिन्छिन् । सुष्मा चलचित्रमा कम आउने र विदेश कार्यक्रममा बढी जाने गरेकाे देखिएकाे छ।
चलचित्र क्षेत्रमा राम्रै संभावना हुँदा हुँदै पनि सुष्माले गतिलो चलचित्र छानिन् । यसैले पनि उनको करिअर सुखमा बितेकाे छैन् । सुष्माका केही चलचित्र रिलिजको क्रममा छन् । त्यो बाहेक उनको हातमा नयाँ चलचित्र छैन ।

सुष्मा गर्मी लागेसँगै स्विमिङ पूलमा रमाउछिन् । केही समय अगाडि उनी हायात होटलमा रातो विकिनीमा देखिएकी थिइन् । यसपटक, उनी होटल हिमालयमा स्विमिङ पहिरनमा हट देखिएकी छिन् । सुष्मा स्विमिङ पूलमा विन्दास देखिएकी छिन् । हुनत, सुष्मा कुनै समय हट आइटम नृत्यका कारण खुबै चर्चामा रहन्थिन् ।









