१९ असोज

आजकलका यूवा पूस्ता यस्ता गितहरु मन पराउने गरेका छन् । टिन ऐजका यूवाहरु यस्ता गित र डान्स प्रति आकर्षित भउको हूदा मैलिक लोक संस्कृतीको विस्तारै क्रेज घट्दै गएको हो कि भनने भान परेको छ ।

नेपाली समाजलाई पश्चेमेली समाज संग तुलना गर्ने र आधूनिकताको फड्को मार्ने क्रममा यस्ता गितहरुलाई लिने गरिएको हूदा पनि यस्ता गीतहरुले प्रोत्साहन पाएका छन् ।

भिडियो हेर्नुहोस्

https://youtu.be/5OwUW78wEJw