९ साउन
नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा संचारकर्मी एबम् लोकप्रिय गायक कृष्ण अखेली र लक्ष्मी नेपालीको नयाँ गित ‘‘आधिखोला’ बजारमा ल्याएका छन् ।

पछिल्लो समयका चर्चित तथा व्यस्था शव्द संकलन शिब अखेलीको शब्द र गायक कृष्ण अखेलिको लयमा बजारमा आएको गितमा चर्चित गायिकका लक्ष्मी नेपाली र कृष्ण अखेलीको आवाज रहेको छ ।

वास्ताविक तिजको झ–भलल्को दिन तथा मायालु जोडीका विषय बस्तुलाई गितमा उतारेको संकलक शिब अखेलीको भनाइ छ । गितले भनेको छ ‘सानु मैले ढाटेको हैन ,राति गइयो राति मै आइयो ,आधिखोला कस्तो छ चाल पाइन’ गित को म्युजिक भिडियो पनि निकै उत्कृस्ट बनेको छ।

गितको निर्देशन अहिलेका ब्यस्त निर्देसक प्रकाश भट्ट ले गरेका हुन् भने छायांकन राजेश घिमिरे ले गरेका हुन् आधिखोला को अभिनयमा भने भट्ट र दिपासा बिसी लाइ देख्न सकिन्छ गित को बजार ब्यबस्थापन तिर्सना म्युजिक ले गरेको छ ।