३० जेठ
पर्वत । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले पर्वतमा विरोध पर्दशन गरेको छ । मंगलबार दोहोरो शंख फुक्दै प्रधानमन्त्री ओलीको विरोध स्वरुप पुत्लाको शब बनाएर कुश्मा बजारमा परिक्रमा गरेको हो ।
कम्युनिष्ट सरकारको शासन व्यवस्था कडा भैराखेको बेलामा पर्वतमा भने प्रहरकिो हस्तक्षेप विनानै नेविसंघले विरोध प्रर्दशन गरेको हो । ओली सरकारले पाँच पटकसम्म पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको भन्दै उक्त निर्णय फिर्ताको माग गर्दै विरोध जुलुश निकालेको हो ।
Home Flash News दोहोरो शंख जाउदै नेवि संघ पर्वतले निकाल्यो प्रधानमन्त्री ओलीको विरोध स्वरुप शवयात्रा









