३० जेठ
श्रीमतीलाइ कुटेर आँखा फोडीदिएको श्रीमानलाइ केटी पक्षका दाइ र ससुरा मिलेर बीच बाटो मै नराम्रोसंग कुटिदै गरेको दर्दनाक भिडियो इन्टरनेटमा भाइरल बन्दैछ । श्रीमतीलाई ति युवकले किन कुटे भन्ने बारेमा नखुले पनि उनले अमानवीय ढंगले कुटेको देखिन्छ । भारतमा घटेको यस घटनालाई निक्कैले ज्वाईलाई कुटेर ठिक गरेको प्रतिक्रिया दिएका छन् भने कतिले कानुन आफ्नो हातमा लिएको प्रतिक्रिया दिएका छन ।









