१८ जेठ
रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् । सन् २०१३को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन |

रबि लामिछाने फेस्बुक लाईभ मार्फत, बाटो पिच गरेको लापरबाही , सरकारको ध्यान यसमा गर्न रबि र स्थानीय बासिन्दाको आग्रह