Home Flash News गुल्मी १ मा प्रदिप ज्ञवालीको अग्रता, चन्द्र भण्डारी पछ्याउँदै Flash Newsसमाचार गुल्मी १ मा प्रदिप ज्ञवालीको अग्रता, चन्द्र भण्डारी पछ्याउँदै By सबैकाे अनलार्इन - December 8, 2017 FacebookTwitterPinterestWhatsAppViber २२ मंसीर काठमाडौं । गुल्मी क्षेत्र नं. १ मा बाम गठबन्धनबाट एमालेका उम्मेदवार प्रदिप ज्ञवालीले प्रारम्भिक अग्रता कायम गरेका छन् । उनले ६ सय ६४ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार चन्द्र भण्डारीले ५ सय ५४ मत ल्याएका छन् । RELATED ARTICLESMORE FROM AUTHOR मतदाता नामावली संकलन आजदेखि: अनलाइनबाटै नाम दर्ता गर्न सकिने साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय देउवा समूहसँग बसेर चुनावी समीक्षा गरेका शेखरको स्पष्टोक्ति : म कुनै समूहमा छैन ताजा अपडेट मतदाता नामावली संकलन आजदेखि: अनलाइनबाटै नाम दर्ता गर्न सकिने April 5, 2026 साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय April 5, 2026 देउवा समूहसँग बसेर चुनावी समीक्षा गरेका शेखरको स्पष्टोक्ति : म कुनै... April 4, 2026 फर्सेदेखि कुश्माको नयाँपुलसम्म कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन April 4, 2026 नीजि सञ्चारमाध्यमलाई विज्ञापन नदेउ भन्ने परिपत्र प्रदेश र स्थानीय तहले मान्न... April 4, 2026