Home Flash News छठका लागि भोलि पनि सार्वजनिक विदा Flash Newsसमाचार छठका लागि भोलि पनि सार्वजनिक विदा By सबैकाे अनलार्इन - October 26, 2017 FacebookTwitterPinterestWhatsAppViber ९ कात्तिक, काठमाडौं । सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो । यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन थियो । त्यस अनुसार आज बिहीबार विदा दिइएको छ । RELATED ARTICLESMORE FROM AUTHOR मतदाता नामावली संकलन आजदेखि: अनलाइनबाटै नाम दर्ता गर्न सकिने साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय देउवा समूहसँग बसेर चुनावी समीक्षा गरेका शेखरको स्पष्टोक्ति : म कुनै समूहमा छैन ताजा अपडेट मतदाता नामावली संकलन आजदेखि: अनलाइनबाटै नाम दर्ता गर्न सकिने April 5, 2026 साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय April 5, 2026 देउवा समूहसँग बसेर चुनावी समीक्षा गरेका शेखरको स्पष्टोक्ति : म कुनै... April 4, 2026 फर्सेदेखि कुश्माको नयाँपुलसम्म कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन April 4, 2026 नीजि सञ्चारमाध्यमलाई विज्ञापन नदेउ भन्ने परिपत्र प्रदेश र स्थानीय तहले मान्न... April 4, 2026