३१ साउन अाशिस म्यूजिक प्रा लि ले शमिर्ला विश्वकरर्मा र प्रेम कडेलकाे प्रस्तूती मा तिजकाे काेशेली सितरा वाटेकाे डाेरी फुकेर फिजियाे भूइभरी, लाेकगायक खुमन अधिकारी र शमिर्ला विश्वकर्माकाे स्वरमा सजिएकाे लाेकपृ-य तिज गित यूटूव मार्फत सार्वाजनिक भएकाे छ ।








