७ साउन, काभ्रेको बनेपामा शुक्रबार एकै परिवारका ४ जना मृत फेला परेका छन् ।
 बनेपा बसपार्कमा गौतम भोजनालय सञ्चालन गर्दै आइरहेका राजाराम दाहालसहित उनका बाबु हरिभक्त, आमा हरिमाया र बहिनी रञ्जना मृत फेला परेका हुन् ।
 इलाका प्रहरी कार्यालय बनेपाका अनुसार उनीहरुको लाससँगै विषको बोतलसमेत फेला परेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here