२६ साउन
पर्वत । हिन्दूनारीहरुको माहान पर्व हरितालिका तिज नजिकिदै गईरहेको अवस्थामा तिजको मेलामा नाच्नजांउ भन्ने वोलको तिज गित वजारमा आएको छ । तिजको विषय लाई लिएर गर्दै भौतिक दुरीले वारी पारीका रहेका प्रेम प्रेमिका हरु तिजको मेलामा नाच्न का लागी आग्रह गरेका छन् । उक्त गितको शव्द सर्जक शक्ति क्षेत्रीले कोरेका हुन् । गितमा लय तथा स्वर कुसल विश्वकर्मा र विस्नु परिवारको रहेको छ ।
खुम मगर र शिल्पा कार्किको शसक्त अभिनय रहेको उक्त गित धेरै दर्शक श्रोताले मन पराएका छन् । गितको निर्देशन प्रेम थापाले गरेका छन भने क्यामरामा जिवन सेन्चुरीले काम गरेका छन् ।

यो गित पर्बतको कुश्मामा छायांकन गरिएको हो । यहाँका स्थानीय कलाकार साथै खुशीयाली महिला समुह कुस्माका दिदि बहिनी हरुले यस गितमा साथ र सहयोग पु्याएका छन् । । झझल्को डिजिटल प्रा लिले वजारमा ल्याएको उक्त गित एकै दिन झण्डै ३६ हजार दर्शकले हेरेका थिए ।


कोरोना माहामारीको विचमा सार्वजनिक गरेको तिज गितमा कलाकारहरुले मास्क लागएर अभिनय गरेका छन् ।

भिडियो