१६ वैशाख

रोल्पा । रोल्पा जिल्लाको एक कार्यक्रममा सहभागी हुन पुगेका प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेल माथी बम प्रहार भएको छ। जनप्रतीनिधि भेटघाट तथा प्रशिक्षण कर्मक्रममा गएका मुमन्त्री माथी विप्लव समुहले बम प्रहार गरेको हो ।

स्रोतका अनुसार रोल्पा पुगेको पाँच मिनेट नपुग्दै उनी माथि बम प्रहार गरिएको हो । उक्त बम प्रहारबाट मानवीय क्षती नभएको स्रोतले बताईएको छ । घटनाबरे थप विवरण आउन बाँकी छ।