चैत्र १७
कपिलवस्तुर संवाददाता  संघिय समाजवादी फोरम नेपाल कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिका मा विधिवत रुपमा वडा अधिवेशन चलिरहेको छ। जस्मा कृष्णानगर नगरपालिका मध्ये वडा नं १,५,६,७ र ८ मा र विजयनगर गाउँपालिका वडा नं १,२,५,६, र ७ त्यसै गरी शिवराज नगरपालिका वडा नं. ६,७,८ र ९ वडा मा अधिवेशन सम्पन्न भएको छ ।

प्रदेश प्रवक्ता अकरम पठान को अगुवाई कार्यक्रम संपन्न भएो छ । त्यसै गरि शिव पूजन यादव प्रदेश सचिवालय सद्स्य, अब्दुल हक खां प्रदेश सदस्य, राम सेवक यादव प्रदेश सदस्य, जिल्ला सदस्य गोपाल प्यारे चंदेल, कृष्ण कुमार चौधरी र अश्विनी चाई नगर अध्यक्ष राम विजय मौर्य, शैलेश प्रताप शाह, जुगरू थारू, सन्तराम तेली, राहुल मोहनलाल, वृजेश गुप्ता र सूर्य प्रताप उपाध्याय लगायत को उपस्थितिमा वडा अधिवेशन सम्पन्न भएका छन् ।