१७ चैत्र

पर्वत । कुश्मानगरपालिकाको वडा न ३ दुर्लुङ हुँदै घोडेपानीसम्मको यात्रा तय गर्नकालागिपदमार्गको निर्माणकार्य शुरु भएको छ । आम्बोट–दुर्लुङ–महभीर–घोडेपानीपदमार्ग निर्माणको एक कार्यक्रमकावी सांसद पदमगिरीले शिल्यान्यास गरेकाछन । संघिय सरकारबाटपर्यटकीयपदमार्ग निर्माणको लागिप्राप्तभएको ५० लाख रकमबाटचालु आर्थिक बर्षमा सम्पन्नगर्ने गरी निर्माणकार्य शुरु हुनलागेको उक्तपदमार्गको प्रतिनिधि सभा सदस्यगिरीले शिल्यान्यास गरेकाहुन ।

शिल्यान्यास कार्यक्रममाबोल्दै सांसद गिरीले देशभरका १ सय पर्यटकीय स्थलमध्ये दुर्लुङको क्यानोनिङलाई पर्न सफलभएको भन्दै उक्त स्थानको भौतिक संरचनाको विकास अवछिट्टै हुने विश्वास दिलाए ।

आफ्नो गृह वडा समेत रहेको दुर्लुङलाई अवको केहि बर्षमाविकसितदुर्लुङ बनाउने उद्घोष समेत गरे । उनले कुश्मा देखि दुर्लुङको वडाकार्यालय आउने सडकअर्कोसम्मकालोपत्रे र ढलानभइसक्ने बताउँदै पदमार्ग निर्माणभएपछिपर्यटकीयको संख्यामा बृद्धिहुने दावी गरे । दुर्लुङलाई अव उराठलाग्दो होइनमोहानीलाग्दो बनाउने वाचागर्दै सांसद गिरीले पदमार्गकाकारणआउने पर्यटकलाई बास बसाल्नकालागिहोम स्टेलाई अझै धेरे ब्यवस्थितगर्नुपर्ने धारणा राखे ।

आम्बोट खोलाबाट शुरु हुने पदमार्गको लागिहाल ३ हजार ६ सय मिटर कामहुनेछ । उक्त दुरीले चनौटे गाउँजोडिनेछ । पर्यटनप्रवद्र्धनकाअभियान्तागोलमान गुरुङकाअनुसार क्यानोनिङ पुग्न पैदलयात्रागर्न चाहने पर्यटककालागिपदमार्ग निर्माणगर्ने र गाडीबाटआउने चाहने पर्यटककालागि सडकविस्तार गरिने जानकारी गराए ।

वडाअध्यक्ष तेजप्रसादपाध्याले दुर्लुङबासीका सवै खालका समस्याहरु समाधानगर्न स्थानीय सरकार पनितयार रहेको भन्दै सघिय सरकारबाटप्राप्त रकमको सहि सदुपयोग गर्न उपभोक्ता समितिलाई आग्रह गरे । पदमार्ग निर्माणहुँदाक्यानोनिङ र होम स्टेमाआउने पर्यटकको संख्यामाउल्लेख्य बृद्धिहुनेछ ।