१४ चैत्र
सिन्धुपाल्चोक । सोमबार सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर बिस्फोटनमा परेर चार जनाको मृत्यु भएको घटना रहस्यमय बन्दै गएको छ । घटनास्थलमा ग्यास चुल्हो सग्लै भेटिएकाले यो घटनामा अन्य विस्फोटक पदार्थ पड्एिको हुन सक्ने स्थानीयको दाबी छ ।

अपर चाकु जलविद्युत आयोजनाभित्र सोमबार भएको विष्फोटनमा चार जना मजदुरको मृत्यु भएको थियो ।