बैशाख २७

डडेल्धुरा,डडेल्धुराको अजयमेरु गाउँपालीका १ समैजीको सिलङी भने खोला एक यूवती र पुरुषको शव फेला परेको छ ।
३ दिन देखी घरमा नआएका पछि परिवारले खोजी गर्दै जादाँ बिहीबार मृत्यु आफन्तले नै भेटाएको स्थानीयले बताएका छन् ।

यूवती अजयमेरु गाउँपालीका १ समैजीकी १७ बर्षीय बिमला ऐर रहको स्थानीयको भनाई छ भने पुरुष नबदुर्गा गाउँपालीका वडा ४ सिरोड बस्ने १७ बर्षीय राजेन्द्र साउँद रहेको परिवारीक स्रोतले बताएको भएपनी एकीन गर्ने बाकी रहेको छ ।
शब यो समाचार तयार पादाँ पोष्टमाटमका लागी उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ल्याउन लागीएको प्रहरीले जनाएको छ । सबको नजिकै आमाबुवाको नाममा एक पत्र भेटीएको जनाएको छ ।

डडेल्धुराको अजयमेरु गाउँपालीका १ समैजीको सिलङी भने खोला एक यूवती र पुरुषको शव फेला परेको छ ।
३ दिन देखी घरमा नआएका पछि परिवारले खोजी गर्दै जादाँ बिहीबार मृत्यु आफन्तले नै भेटाएको स्थानीयले बताएका छन् ।