२१ चैत्र

पाङ पर्वत । कूश्मा नगरपालिका वडा नं १ पाङ ढउढकेमा खानेपानीको हाहाकार भएको छ । १३ घरधूरीमा खानेपानीको समस्या देखिएको हो । २०७२ सालमा माहाभुकम्प गए पछि पानीको श्रोतमा कमी भएको कारण र खानेपानी जिर्ण भएकाले यो समस्या आएको हो

ढउढके खानेपानी उपभोक्ता समितिका सचिव चित्र वहादूर अधिकारीका अनूसार यस समस्यालाई लिएर वडा र नगरपालिकामा निवेदन दिईसकेकाले नगरको ध्यान जानूपर्नेमा धारणा राखे । समिति गठन गरेर योजनाको माग गरेको पनि एक वर्ष वितेछ तर कूनै उपलव्धि हूननसकेको उपभोक्ता समितिका अध्यक्ष वल वहादूर अधिकारीले वताए ।