२ चैत्र
कूश्मा पर्वत, उद्योगी व्यपारीहरुको साझा संस्था पर्वत उद्योग वाणिज्य संघमा २ वटा समूह प्यानल १६ औ अधिवेशनका लागी चूनावी मैदानमा उत्रेका छन् । लोकतान्त्रीक समूह वाट लेखनाथ शर्माको अध्यक्षतामा २१ जना सदस्य सहित र केदारनाथ शर्माको अध्यक्षतामा वामगठवन्धनका २३ जना सदस्य चूनावी मैदानमा रहेका छन् ।
निर्वाचन नजिकीदै गर्दा दूवै समूह व्यवसायीको घरदैलोमा दूत्रगतिमा पूगेका छन् ।
दूवै समूहले आ आपनो जितको दावा गर्दै व्यवसायीका प्रमूख एजेण्डा लिएर प्रचार प्रसारमा होमिएका छन् । स्थानिय चूनावको झल्को दिदै प्रचार प्रसारका सामाग्री लिएर घरदैलोमा पूग्दा व्यवसायीहरुको उद्योग वाणिज्य संघ प्रति चासो वढेको छ ।

शर्माको समूहमा मानसिंह भण्डारी,राजन कूमार जोशी, कृष्ण प्रसाद शर्मा, दिपेन्द्र गीरी,योगराज गीरी,शिव श्रेष्ठ,शिवशर्मा पौडेल, महम्मद नसीव मियां,शम्भू कूमार जोशी,राजेन्द्र कर्माचार्य,रामू शर्मा,हेम शर्मा पौडेल,रवि कूमार श्रेष्ठ,धनपती आचार्य,कमलनारायण जोशी,चित्र वहादूर क्षेत्री,चित्र लाल रेग्मी,कृष्ण वहादूर मल्ल,महिला सदस्यमा पशूपती कार्की शर्मा र शोभा आचार्य शर्मा सदस्यका उम्मेदवार रहेका छन् ।

केदारनाथ शर्माको समूहमा ठाकूर वि पौडेल,सूनिल भूषाल,राजन गूरुड,कमल वहादूर जि।सी चित्र वहादूर अधिकारी गोपाल,रमेश शर्मा लामिछाने,मिन प्रसाद शर्मा,विकास विश्वकर्मा,शेर वहादूर चोचाडगी,नारायण प्रसाद पौडेल,कृष्ण प्रसाद भूषाल,सागर श्रेष्ठ,कृष्ण प्रसाद रेग्मी,रामकृष्ण सार्की ,जगन्नाथ अधिकारी,तिला गीरी,दिपक अधिकारी,गणेश लामिछाने,टंकनाथ चपाई,सूव वहादूर क्षेत्री,भिम वहादूर नेपाली र महिला सदस्यहरुमा प्रमिला शर्मा,चन्द्रकला शर्मा सदस्यका उम्मेदवार रहेका छन् ।

१ अध्यक्ष, २ महिला र २० जना पूरुष सहित जम्मा २३ जना निर्वाचन हुने पदका लागी ४४ जनाको उम्मेदवारी रहेको निर्वाचन अधिकृत सहायक प्रमूख जिल्ला अधिकारी डिल्ली राम शर्मा पौडेलले वताउनू भयो ।
आगामी चैत्र ३ गते भोली हूने निर्वाचनका लागी पर्वत उद्योग वाणिज्य संघमा जम्मा १ हजार ५ सय ८७ जना सदस्य रहेका छन् ।