१८ फागून

पोखरा : होली खेल्ने क्रममा पोखरा महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय बालक आवष्किार रेग्मीको मृत्यु भएको छ।

घरको छतबाट खसेर घाइते भएका उनको उपचारका क्रममा फिस्टेल हस्पिटलमा बिहीबार दिउँसो मृत्यु भएको हो। कास्की प्रहरीका अनुसार दुईब तले घरको छतबाट खसेका उनको टाउकोमा चोट लागेको थियो।