पर्वत । नेपाल विद्युत प्राधिकरणले भोली विहान ८ बजेदेखी बुलेका ५ बजेसम्म पर्वतमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

पोखरा कुडहरमा रहेको पुरानो १३२ के.भी ब्रेकर बदली नयाँ जडान गर्नुपर्ने भएकाले को विद्युत आफूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण कुश्मा शाखाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here