८ फागुन

पोखरा । कास्कीको बिजयपुरमा बम बिष्फोट भएको  छ । मंगलवार ११:४० बजे बम बिष्फोट भएको हो । बम बिष्फोटबाट प्रेस सेन्टर कास्कीका उपाध्यक्ष घनश्याम पाण्डे र प्रहरी जवान कुल बहादुर खत्री घाइते भएका छन् ।

घाइते पाण्डेको टाउको र घाटीमा चोट लागेको छ उनलाई गण्डकी मेडिकल कलेजमा उपचारको लागि लगिएको छ । भने प्रहरी जवानको शरिरमा चोट लागेको छ । शकास्पद बस्तु देखेपछि प्रहरीले घेरा हाल्दै गर्दा एक्कासी बम बिस्फोट भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here