५ फागुन

बैतडी । जिल्लाको पुरचौँडी नगरपालिका– ५ कुवाकोटमा शुक्रबार ना ४ क ५७६५ नं को स्काभेटर दुर्घटना हुँदा चालक कञ्चनपुर भीमदत्तनगरपालिका– ९ का ३८ वर्षीय रामबहादुर रावलको मृत्यु भएको छ ।

सडक निर्माण गर्ने क्रममा स्काभेटर सडकबाट १२० मिटर तल खसेको थियो ।

गम्भीर घाइते चालकलाई उपचारका लागि लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here