पर्वत । गायक तथा सर्जक कस्तुप पन्तको मुटु भित्र छिया–छिया भएको छ । दुई दर्शकदेखी साँगितिक क्षेत्रमा लागेका पन्तको वास्तविक मुटु नभई गितमा बोलिएको छ । गित संगितमा एक पछि अर्को सफलता बटुलिरहेका पन्तले भर्खरै मात्र छिया–छिया मुटु भित्र गित सार्वजानिक गरेका हुन् । सारथी एल्वम्वाट सुंगम संगितमा प्रवेश गरेका पन्तले उक्त गितलाई सारथी–५ अर्थात ‘छिया–छिया मुटु भित्र’ नाम दिएका छन् ।

छिया छिया मुटु भित्र कसेको नाम लेख्नु छैन
माया भन्न शव्दको त छायासम्म देख्नु छैन
धोकेवाज मायालुको जालमा परियो
रुँदारुँदा आसुको तालमा परियो

कस्तुप पन्तको शव्द संगितमा बजारमा आएको गितमा अहिलेका चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ । उक्त गित सारथी म्युजिक प्रा.लि द्धारा बजारमा आएको हो । गितको छिट्टै म्युजिक भिडियो तयार हुने पन्तले बताए ।
भिडियो पनि……

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here