२५ माघ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

कांग्रेसले (भोली) शुक्रबारका लागि केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बोलाएको हो । बैठक विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेशसभाको गठन र सञ्चालन सम्बन्धि छलफल गर्न एक दिनका लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here