१८ माघ
अाफ्ना वकिल  वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलार्इ ज्यान मार्ने धम्की अाएकाे भन्दै सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडाैं पुगेका डा. गोविन्द केसीले पुनः प्रधानन्यायाधीशमाथि अाक्राेश व्यक्त गरेका छन् ।

प्रधानन्यायाधीश गाेपाल पराजुलीका खराब कामकाे राजनीतिक दलका शीर्ष नेताले नै संरक्षण गरेकाे अाराेपसमेत उनले लगाए ।

ई नयापत्रिका वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here