१० माघ
काठमाडौं –अभिनेत्री स्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रलेर र पोष्टर एकसाथ रिलिज गरिएको हो ।
ट्रेलरमा चलचित्रभित्र रहेका प्रेम,रोमान्स,कमेडी र एक्सनका झलक समेटिएका छन् ।

४ फागुन प्रदर्शनम मिति तोकिएको चलचित्र ट्रेलरु यस अगाडिको गीतझै दर्शकले रुचाउने स्वेताको अपेक्षा रहेको छ । दयाहाङ राई र स्वेता खड्काको मुख्य भूमिका रहेको यस चलचित्रको आकास अधिकारीले निर्देशन गरेका हुन् । चलचित्र निर्माणमा स्वेतालाई शैलेस खड्काले सघाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here