९ माघ

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी हुन् एलिजा गौतम । अब उनको पहिचान फेरिएको छ । चलचित्र निर्मात्री र नायिकाका रुपमा उनी नेपाली रजतपटमा प्रवेश गर्दैछिन् । चलचित्र अनुरागमा उनले नाचेको कान्छादाई गाना बजाइदेउन शीर्षकको गीतको सुटिङ क्लिप अहिले युट्युवमा चर्चामा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here