४ माघ

धनकुटा : प्रदेश राजधानीको माग गर्दै गरिएको आन्दोलनका कारण धनुकटा तनावग्रस्त बनेको छ । स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्यू लगाएको छ । प्रहरीको लाठिचार्जबाट नेपाली काग्रेस धनकटाका कोषाध्यक्ष दिनेश राइ घाइते । क्षेत्रीय प्रशासन कार्यालयसहित आधा दर्जन भन्दा वढी सरकारी कार्यालयमा तोडफोड भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here