३ माघ

काठमाडौँ ।  सरकारले सातवटै प्रदेशको अस्थायी मुकामको टुंगो लगाएको छ । बुधबार दिउँसो ३:०० बजे बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी मुकामको टुंगो लगाएको हो ।

मन्त्रिपरिषदले प्रदेश नम्बर १ को राजधानी विराटनगर, प्रदेश  २ को जनकपुर, ३ को हेटौंडा तोकेको छ । भने प्रदेश ४ को पोखरा, ५ को रुपन्देही , ६ को सुर्खेत र ७ को धनगढीलाई तोकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here