२८ पुष

काठमाडौं : ‘दी सुपर मोडल नेपाल-२०१८’ बन्न ४७ जना मोडल प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एन्ड मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको दोस्रो सिजनका लागि प्रतिस्पर्धीहरू प्रशिक्षणमा व्यस्त छन् । यिनीहरूमध्ये एकजना सन् २०१८ को सुपर मोडलको बन्ने छिन् ।

‘दी सुपर मोडल नेपाल’ का प्रतियोगीलाई क्वाटवाकलगायत आत्मविका ससम्बन्धी प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यले दिइरहेका छन् ।यसअघि प्रतिस्पर्धीको ‘फोटोजेनिक’ सबटाइटलका लागि फोटोसुट सम्पन्न भइसकेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा माघ ५ गते राजधानीमा हुने आयोजक संस्थाका अध्यक्ष फुपूतेञ्जिङ शेर्पाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here