२६ पुष

काठमाडौं :  डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय पुरुषोत्म भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहसमा डा. केसीकाे तर्फबाट पूर्व महान्यायाधीवक्ता रमन कुमार श्रेष्ठलगायतले बहस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here