१२ पुष

चीनले समुद्रमाथि बनाएको विश्वकै लामो पुल । ५५ किलोमिटर लामो यो पुल बनाउन चीनले ४ लाख २० हजार टन स्टिलको प्रयोग गरेको छ । १५.९ बिलियन अमेरिकी डलरमा बनेको यो पुलले हङकङदेखि मकाउ र झुहाई सहरलाई जोड्नेछ । यो पुलमा प्रयोग भएको स्टिलले फ्रान्सस्थित इफेल टावर जस्ता अन्य ६० वटा टावर बनाउन सकिन्छ । यो पुल नयाँ वर्ष २०१८ का अवसरमा सञ्चालनमा आउँदैछ ।

तस्बिर: चाइना डेली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here