२६ मंसीर

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेपाली काँग्रेसले पनि १० लाख मत कटाएको छ । नेकपा एमालेले १० लाख ८१ हजार मत कटाएको छ ।
मंगलबार बिहान १०ः३० बजेसम्मको परिणाममा काँग्रेसले १० लाख ६ हजार मत कटाएको छ ।
माओबादी केन्द्रको ४ लाख ४२ हजार मत रहेको छ ।
संघीय समाजवादी फोरमले ७६ हजार मत कटाएको छ ।
पाँचौं स्थानको विवेकशील साझा पार्टीले ६१७ हजार मत कटाएको छ ।
राप्रपा ५६ हजार मतसहित छैटौं स्थानमा छ । राजपा नेपालको ५१ हजार मत छ ।
नयाँ शक्ति पार्टीको ३३ हजार मत छ ।
जनमोर्चाको २६ हजार तथा राप्रपा प्रजातान्त्रिकको २३ हजार मत मात्र भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here