२५ मंसिर
पर्वत,कुश्मा नगरपालीका वडा न ११ पकुवा शिल्मीमा प्रतिक्षालयको आज एक समाहरोहका चि उद्घाटन गरिएको छ । स्वर्गीग जिवाखर सुवेदी र पार्वती सुवेदीको सम्झनामा सो प्रतिक्षालय निमार्ण गरिएको हो ।

स्वर्गीय माता–पिताको सम्झनामा प्रतिक्षालय निमार्ण गरिएको दया सुवेदीले जानकारी दिनुभयो ।
सो प्रतिक्षालयको नाम सिल्मीचोक प्रतिक्षालय राखिएको छ ।

छोराहरु एकनारायण सुवेदी,लक्ष्मी सुवेदी र रामप्रसाद सुवेदीद्धारा प्रतिक्षालयको आज उद्घाटन गरिएको हो । सो प्रतिक्षालयवाट फलेवास,शिल्मी,ठुलीपोखरी,खौला र कार्कीनेटा जाने यात्रुृहरुको लागि सहज हुने भएको छ ।

निमार्ण समितीका संयोजक दया सुवेदी र सदस्य कमल पौडेलले निमार्णको जिम्मा लिनुभएको थियो । करिव दुई महिनाको समयमा प्रतिक्षालय सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here