२५ मंसीर

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो चरण र दोस्रो चरणको पनि प्रारम्भिक र अन्तिम मत परिणाम पनि आउने क्रम जारी छ । जस अन्तर्गत बाम गठबन्धनका उम्मेदवारहरु भारी मतले अगाडि देखिएका छन् भने विजयी भएका तर्फ पनि बामकै उम्मेदवारहरुको संख्या बढी छ ।

प्रारम्भिक मत परिणाम अनुसार काँग्रेस मतको अवस्था निकै पछाडि देखिएको छ भने बाम गठबन्धनका उम्मेदवारहरु निकै अगाडि देखिएका छन् । विहान ३ बजेसम्मको ताजा मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारहरु निकै अगाडि छन् । कूल १२९ स्थानको नतिजा आइसक्दा एमाले ७० ठाउँमा विजयी भएको छ भने माओवादी २७ ठाउँमा विजयी भएको छ । संविधान सभाको चुनावमा पहिलो पार्टी बनेको नेपाली काँग्रेस अहिलेसम्म १६ ठाउँमा मात्रै विजयी भएको छ ।

अग्रता तर्फ एमाले १० ठाउँमा अगाडि हुँदा माओवादी ८ ठाउँमा अगाडि छ । काँग्रेस पनि जम्मा ७ ठाउँमा अगाडि छ ।  हाम्राकुरा डटकमको निर्वाचन विशेष प्रस्तुतिमा प्रस्तुत गरिएको अहिलेसम्मको मत परिणाम अनुसार अग्रता लिएका र विजयी भइसकका उम्मेदवारहरुको नामवली तल प्रस्तुत गरिएको छ ।

विजयी (प्रतिनिधि सभा)

जम्मा:- १२९

ताप्लेजुङ:-क्षेत्र नं. १ योगेश कुमार भट्टराई (२९,४७९) एमाले
पाँचथर:-क्षेत्र नं. १ वसन्त कुमार नेम्वाङ्ग (३८,६४१) एमाले
ईलाम :-क्षेत्र नं. १ झलनाथ खनाल (३६,८०७) एमाले
ईलाम :-क्षेत्र नं. २ सुवास चन्द्र नेम्वाङ्ग (३६,५१४) एमाले
झापा:-क्षेत्र नं. १ सुरेन्द्र कुमार कार्की (३६,१७३) माओवादी केन्द्र
झापा:-क्षेत्र नं.२ पवित्रा निरौला (खरेल) (४५,८१७) एमाले
झापा:-क्षेत्र नं. ३ राजेन्द्र प्रसाद लिङ्देन (४४,६१४) राप्रपा
झापा:-क्षेत्र नं. ४ लाल प्रसाद साँवा लिम्बू (४३,४१५) एमाले
झापा:-क्षेत्र नं. ५ के.पी शर्मा ओली (५७,१३९) एमाले
तेह्रथुम :-क्षेत्र नं. १ भवानी प्रसाद खापुङ (२१,३३५) एमाले
भोजपुर:-क्षेत्र नं. १ सुदन किराती (३४,३९४) माओवादी केन्द्र
धनकुटा:-क्षेत्र नं. १ राजेन्द्र कुमार राई (३७,३३३) एमाले
मोरङ:-क्षेत्र नं. १ घनश्याम खतीवडा (३७,५२४) एमाले
मोरङ:-क्षेत्र नं. २ मिनेन्द्र प्रसाद रिजाल (३५,८१९) कांग्रेस
मोरङ:-क्षेत्र नं. ३ भानुभक्त ढकाल (४२,४१३) एमाले
मोरङ:-क्षेत्र नं. ४ अमन लाल मोदी (३३,५२९) माओवादी केन्द्र
मोरङ:-क्षेत्र नं. ५ शिव कुमार मंडल (केवट) (२२,९४५) माओवादी केन्द्र
मोरङ:-क्षेत्र नं. ६ लालबाबु पंण्डित (३३,९४१) एमाले
सुनसरी:-क्षेत्र नं. १ जय कुमार राई (४४,५२८) एमाले
सोलुखुम्बु:-क्षेत्र नं. १ हेम कुमार राई (२०,७४७) माओवादी केन्द्र
खोटाङ:-क्षेत्र नं. १ विशाल भट्टराई (३६,३२९) एमाले
ओखलढुङ्गा:-क्षेत्र नं. १ यज्ञराज सुनुवार (३२,५७०) एमाले
उदयपुर:-क्षेत्र नं. २ सुरेश कुमार राई (२२,५५१) माओवादी केन्द्र
बाजुरा:-क्षेत्र नं. १ लाल बहादुर थापा (२८,०६५) एमाले
अछाम :-क्षेत्र नं. १ भीम वहादुर रावल (२४,८८३) एमाले
अछाम :-क्षेत्र नं. २ यज्ञ बहादुर बोगटी (२१,९६५) एमाले
बझाङ्ग:-क्षेत्र नं. १ भैरव बहादुर सिंह (३४,६१२) एमाले
कैलाली:-क्षेत्र नं. ३ गौरी शंकर चौधरी (२४,८६२) माओवादी केन्द्र
कैलाली:-क्षेत्र नं. ४ लेख राज भट्ट (२७,५४४) माओवादी केन्द्र
कैलाली:-क्षेत्र नं. ५ नारद मुनि राना (२७,२०२) एमाले
दार्चुला:-क्षेत्र नं. १ गणेश सिंह ठगुन्ना (२८,९९८) एमाले
बैतडी:-क्षेत्र नं. १ दामोदर भण्डारी (३९,५२४) एमाले
डडेलधुरा:-क्षेत्र नं. १ शेर बहादुर देउवा (२८,०४४) कांग्रेस
डोल्पा:-क्षेत्र नं. १ धन बहादुर बुढा (११,७६१) एमाले
मुगु:-क्षेत्र नं. १ गोपाल बहादुर बम (१३,०३४) एमाले
जुम्ला:-क्षेत्र नं. १ गजेन्द्र बहादुर महत (२२,१७३) माओवादी केन्द्र
कालिकोट:-क्षेत्र नं. १ दुर्ग बहादुर रावत (२१,११२) माओवादी केन्द्र
जाजरकोट:-क्षेत्र नं. १ शक्ति बहादुर वस्नेत (३२,२८९) माओवादी केन्द्र
दैलेख :-क्षेत्र नं. १ रविन्द्र राज शर्मा (२३,७६७) एमाले
दैलेख :-क्षेत्र नं. २ राजबहादुर बुढाक्षेत्री (२३,३२३) एमाले
सुर्खेत:-क्षेत्र नं. १ ध्रुवकुमार शाही (३६,७५९) एमाले
सुर्खेत:-क्षेत्र नं. २ नवराज रावत (३७,४४७) एमाले
रुकुम ६ :-क्षेत्र नं. १ जनार्दन शर्मा (३४,४०२) माओवादी केन्द्र
गुल्मी:-क्षेत्र नं. १ प्रदिप कुमार ज्ञवाली (३७,८१४) एमाले
गुल्मी:-क्षेत्र नं. २ गोकर्ण राज विष्‍ट (३४,६१८) एमाले
पाल्पा:-क्षेत्र नं. १ दल बहादुर राना (३२,५४९) एमाले
पाल्पा:-क्षेत्र नं. २ सोम प्रसाद पाण्डेय (३४,८९९) एमाले
रुपन्देही:-क्षेत्र नं. २ विष्‍णु प्रसाद पौडेल (४४,००९) एमाले
रुपन्देही:-क्षेत्र नं. ३ घनश्याम भुसाल (३२,८६६) एमाले
रुपन्देही:-क्षेत्र नं. ४ प्रमोद कुमार यादव (३१,७१८) कांग्रेस
रुपन्देही:-क्षेत्र नं. ५ भरत कुमार शाहा (३३,०८८) कांग्रेस
कपिलवस्तु:-क्षेत्र नं. १ चक्रपाणी खनाल (२९,७९९) माओवादी केन्द्र
कपिलवस्तु:-क्षेत्र नं. २ बृजेश कुमार गुप्‍त (३५,१७७) एमाले
कपिलवस्तु:-क्षेत्र नं. ३ अभिषेक प्रताप शाह (२०,००१) कांग्रेस
रुकुम:-क्षेत्र नं. १ कमला रोका (१६,९३४) माओवादी केन्द्र
रोल्पा:-क्षेत्र नं. १ बर्षमान पुन (४०,६४७) माओवादी केन्द्र
प्युठान:-क्षेत्र नं. १ दुर्गा पौडेल (४७,५१४) राजमो
दाङ:-क्षेत्र नं. १ मेटमणि चौधरी (३७,९०८) एमाले
दाङ:-क्षेत्र नं. २ कृष्‍ण बहादुर महरा (४०,०४२) माओवादी केन्द्र
दाङ:-क्षेत्र नं. ३ हिराचन्द्र के.सी. (४०,२८७) एमाले
बाँके:-क्षेत्र नं. १ महेश्‍वर जंग गहतराज (अथक) (३१,१७३) माओवादी केन्द्र
बाँके:-क्षेत्र नं. २ मोहम्मद ईश्तियाक राई (२१,५७६) संघीय समाजवादी फोरम
बाँके:-क्षेत्र नं. ३ नन्द लाल रोका क्षेत्री (३१,५९३) एमाले
बर्दिया:-क्षेत्र नं. १ संजय कुमार गौतम (४४,८३४) कांग्रेस
बर्दिया:-क्षेत्र नं. २ सन्त कुमार थारु (५०,५५५) एमाले
गोरखा:-क्षेत्र नं. १ हरि राज अधिकारी (२९,८६०) माओवादी केन्द्र
गोरखा:-क्षेत्र नं. २ डा. बाबुराम भट्टराई (३१,८०७) नयाँ शक्ति
मनाङ:-क्षेत्र नं. १ पोल्देन छोपाङ गुरुङ्ग (२,३००) एमाले
लम्जुङ्ग:-क्षेत्र नं. १ देव प्रसाद गुरुङ (३९,४६८) माओवादी केन्द्र
कास्की:-क्षेत्र नं. १ खगराज अधिकारी (३९,२४२) एमाले
कास्की:-क्षेत्र नं. २ रविन्द्र प्रसाद अधिकारी (२७,२०७) एमाले
कास्की:-क्षेत्र नं. ३ जगत बहादुर सुनार (विश्वकर्मा) (३२,६९०) एमाले
तनहुँ:-क्षेत्र नं. १ कृष्ण कुमार श्रेष्ठ (३४,४९२) एमाले
तनहुँ:-क्षेत्र नं. २ केदार सिग्देल (३२,९३५) एमाले
मुस्ताङ्ग:-क्षेत्र नं. १ प्रेम प्रसाद तुलाचन (३,५४४) एमाले
म्याग्दी:-क्षेत्र नं. १ भुपेन्द्र बहादुर थापा (२३,३०८) एमाले
बाग्लुङ:-क्षेत्र नं. १ सुर्य प्रसाद पाठक (३३,३५७) एमाले
बाग्लुङ:-क्षेत्र नं. २ देवेन्द्र पौडेल (२८,८२७) माओवादी केन्द्र
पर्वत :-क्षेत्र नं. १ पदम गिरी (३९,२७५) एमाले
नवलपरासी ४ :-क्षेत्र नं. १ शशांक कोइराला (३७,३७३) कांग्रेस
नवलपरासी ४ :-क्षेत्र नं. २ तिल बहादुर महत क्षेत्री (३९,०५३) एमाले
दोलखा:-क्षेत्र नं. १ पार्वत गुरुङ (५५,४५७) एमाले
रामेछाप:-क्षेत्र नं. १ श्याम कुमार श्रेष्‍ठ (४१,७९९) माओवादी केन्द्र
सिन्धुली:-क्षेत्र नं. १ गणेश कुमार पहाडी (३२,५२९) एमाले
सिन्धुली:-क्षेत्र नं. २ हरिवोल प्रसाद गजुरेल (३०,१७९) माओवादी केन्द्र
रसुवा:-क्षेत्र नं. १ मोहन आचार्य (१४,४५३) कांग्रेस
धादिङ:-क्षेत्र नं. १ भुमि प्रसाद त्रिपाठी (४९,१२१) एमाले
सप्तरी:-क्षेत्र नं. १ डा.सुर्य नारायण यादव (२१,७१२) संघीय समाजवादी फोरम
धादिङ:-क्षेत्र नं. २ खेम प्रसाद लोहनी (३६,६५४) एमाले
सप्तरी:-क्षेत्र नं. २ उपेन्द्र यादव (२१,६२०) संघीय समाजवादी फोरम
नुवाकोट:-क्षेत्र नं. १ हित बहादुर तामाङ (३६,४७३) माओवादी केन्द्र
नुवाकोट:-क्षेत्र नं. २ नारायण प्रसाद खतिवडा (३६,८९२) एमाले
काठमाण्डौ:-क्षेत्र नं. १ प्रकाशमान सिंह (१०,९३६) कांग्रेस
काठमाण्डौ:-क्षेत्र नं. २ माधवकुमार नेपाल (२७,३६६) एमाले
काठमाण्डौ:-क्षेत्र नं. ३ कृष्‍ण बहादुर राई (१९,१६९) एमाले
काठमाण्डौ:-क्षेत्र नं. ४ गगन कुमार थापा (२१,५५८) कांग्रेस
काठमाण्डौ:-क्षेत्र नं. ५ इश्वर पोखरेल (२३,०२९) एमाले
काठमाण्डौ:-क्षेत्र नं. ६ भिमसेन दास प्रधान (१६,७८५) कांग्रेस
सप्तरी:-क्षेत्र नं. ४ तेजु लाल चौधरी (२४,११३) कांग्रेस
काठमाण्डौ:-क्षेत्र नं. ७ राम बिर मानन्धर (१८,१०२) एमाले
काठमाण्डौ:-क्षेत्र नं. ८ जीवनराम श्रेष्‍ठ (१३,३९७) एमाले
सिराहा:-क्षेत्र नं. १ प्रदिप गिरी (१६,५१८) कांग्रेस
काठमाण्डौ:-क्षेत्र नं. ९ कृष्ण गोपाल श्रेष्ठ (२२,८५२) एमाले
काठमाण्डौ:-क्षेत्र नं. १० राजेन्द्र कुमार के.सी. (२४,१९०) कांग्रेस
सिराहा:-क्षेत्र नं. ३ लिलानाथ श्रेष्ठ (२३,२२७) एमाले
भक्तपुर:-क्षेत्र नं. २ महेश बस्नेत (३६,४१२) एमाले
ललितपुर:-क्षेत्र नं. १ नवराज सिलवाल (२६,९५१) एमाले
ललितपुर:-क्षेत्र नं. २ कृष्ण लाल महर्जन (२७,७१३) एमाले
ललितपुर:-क्षेत्र नं. ३ पम्फा भुसाल (२४,०३६) माओवादी केन्द्र
काभ्रेपलान्चोक:-क्षेत्र नं. १ गंगा बहादुर तामाङ (४३,६३१) माओवादी केन्द्र
धनुषा:-क्षेत्र नं. ३ राजेन्द्र महतो (३०,७४२) राजपा
मकवानपुर :-क्षेत्र नं. १ कृष्‍ण प्रसाद दहाल (४०,६३१) एमाले
मकवानपुर :-क्षेत्र नं. २ विरोध खतिवडा (४६,७८१) एमाले
चितवन:-क्षेत्र नं. १ सुरेन्द्र प्रसाद पाण्डे (५१,०८२) एमाले
चितवन:-क्षेत्र नं. २ कृष्ण भक्त पोख्रेल (४४,६७०) एमाले
सिन्धुपाल्चोक:-क्षेत्र नं. १ अग्नि प्रसाद सापकोटा (४०,५०४) माओवादी केन्द्र
सिन्धुपाल्चोक:-क्षेत्र नं. २ शेर बहादुर तामाङग (३८,४०१) एमाले
रौतहट:-क्षेत्र नं. १ अनिल कुमार झा (२१,४७२) राजपा
रौतहट:-क्षेत्र नं. २ मोहम्मद आफताब आलम (१८,८३३) कांग्रेस
रौतहट:-क्षेत्र नं. ३ प्रभु साह (२७,७९९) माओवादी केन्द्र
रौतहट:-क्षेत्र नं. ४ देव प्रसाद तिमलसेना (२८,२२८) कांग्रेस
बारा :-क्षेत्र नं. २ रामसहाय प्रसाद यादव (२८,९८५) संघीय समाजवादी फोरम
बारा :-क्षेत्र नं. ३ रामवावु कुमार यादव (२१,३३६) संघीय समाजवादी फोरम
बारा :-क्षेत्र नं. ४ एक‍वाल मियाँ (२२,२७५) राजपा
पर्सा:-क्षेत्र नं. १ प्रदिप यादव (२१,१३२) संघीय समाजवादी फोरम
हुम्ला :-क्षेत्र नं. १ छक्क बहादुर लामा (८,४९१) स्वतन्त्र
सप्तरी:-क्षेत्र नं. ३ चन्द्रकान्त चौधरी (२२,५८४) राजपा
सर्लाही :-क्षेत्र नं. २ महिन्द्र राय यादव (२९,१९१) राजपा
सिराहा:-क्षेत्र नं. ४ राज किशोर यादव (२१,१४४) राजपा

 

अग्रता (प्रतिनिधि सभा)

जम्मा:- ३४

स‌खुवासभा:-क्षेत्र नं. १ राजेन्द्र प्रसाद गौत्तम (२२,७४२) एमाले
सुनसरी:-क्षेत्र नं. २ सिताराम महतो (११,७९४) कांग्रेस
सुनसरी:-क्षेत्र नं. ३ भगवती चौधरी (२४,६५४) एमाले
सुनसरी:-क्षेत्र नं. ४ ज्ञानेन्द्र बहादुर कार्की (२०,१२१) कांग्रेस
उदयपुर:-क्षेत्र नं. १ डा. नारायण खड्का (२९,०९५) कांग्रेस
डोटी:-क्षेत्र नं. १ प्रेम वहादुर आले (१९,३९५) एमाले
कैलाली:-क्षेत्र नं. १ रेशम लाल चौधरी (११,८३४) राजपा
कैलाली:-क्षेत्र नं. २ झपट बहादुर रावल (२,०१६) एमाले
कन्चनपुर:-क्षेत्र नं. १ बीना मगर (१६,४५४) माओवादी केन्द्र
कन्चनपुर:-क्षेत्र नं. २ नर बहादुर धामी (१६,५३९) एमाले
कन्चनपुर:-क्षेत्र नं. ३ दीपक प्रकाश भट्ट (१७,०८८) एमाले
सल्यान:-क्षेत्र नं. १ टेक बहादुर बस्नेत (११,६०८) माओवादी केन्द्र
अर्घाखाँची:-क्षेत्र नं. १ टोप बहादुर रायमाझी (११,०५५) माओवादी केन्द्र
नवलपरासी:-क्षेत्र नं. १ हृदयेश त्रिपाठी (१९,२६१) एमाले
नवलपरासी:-क्षेत्र नं. २ देवेन्‍द्र राज क‌ंडेल (२४,६४७) कांग्रेस
रुपन्देही:-क्षेत्र नं. १ छविलाल विश्वकर्मा (१५,२४९) एमाले
सिराहा:-क्षेत्र नं. २ सुरेस चन्द्र दास (११,७२०) माओवादी केन्द्र
भक्तपुर:-क्षेत्र नं. १ प्रेम सुवाल (७,२४९) नेमकिपा
धनुषा:-क्षेत्र नं. १ मातृका प्रसाद यादव (९,८६८) माओवादी केन्द्र
धनुषा:-क्षेत्र नं. २ उमाशंकर अरगरिया (२८,९५२) संघीय समाजवादी फोरम
काभ्रेपलान्चोक:-क्षेत्र नं. २ गोकुल प्रसाद वाँस्कोटा (४०,९६९) एमाले
धनुषा:-क्षेत्र नं. ४ रघुबीर महासेठ (१५,१८२) एमाले
चितवन:-क्षेत्र नं. ३ पुष्प कमल दाहाल (प्रचन्ड) (१९,७२६) माओवादी केन्द्र
महोत्तरी :-क्षेत्र नं. १ गिरिराज मणी पोखरेल (१३,६३५) माओवादी केन्द्र
महोत्तरी :-क्षेत्र नं. २ शरत सिंह भण्डारी (१३,१०८) राजपा
महोत्तरी :-क्षेत्र नं. ३ महन्थ ठाकुर (१४,५२८) राजपा
महोत्तरी :-क्षेत्र नं. ४ सुरेन्‍द्र कुमार यादव (४,२४२) संघीय समाजवादी फोरम
सर्लाही :-क्षेत्र नं. १ प्रमोद साह (७,१७६) राजपा
सर्लाही :-क्षेत्र नं. ३ रामेश्‍वर राय यादव (४,८३०) माओवादी केन्द्र
सर्लाही :-क्षेत्र नं. ४ राकेश कुमार मिश्र (११,००७) राजपा
बारा :-क्षेत्र नं. १ उमाकान्त चौधरी (२२,२७५) कांग्रेस
पर्सा:-क्षेत्र नं. २ अजय कुमार चौरसिया (४,८५७) कांग्रेस
पर्सा:-क्षेत्र नं. ३ सुरेन्‍द्र प्रसाद चौधरी (२,३०६) कांग्रेस
पर्सा:-क्षेत्र नं. ४ लक्ष्मण लाल कर्ण (५,२५६) राजपा