२२ मंसीर

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उमेदवार प्रकाशमान सिंहले ५५३४ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् । उनलाई विवेकशील साझा पार्टीका उमेदवार रवीन्द्र मिश्रले पछ्याएका छन् । मिश्रले ४८१२ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका अनिल शर्माले २३११ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here