२२ मंसीर

हुम्ला । हुम्लाको प्रदेशसभा ‘ख’ मा नेपाली काँग्रेसका जीवनबहादुर शाही चार हजार ५ सय १९ मत ल्याइ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका विजय भण्डारीले तीन हजार ९९३ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here