चितवन–चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले सम्म गनिएका मत मध्ये १५३ मत पाएर अग्रता कायम गरेका छन् ।
राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले भने अहिले सम्म ४७ मत पाएका छन् ।

सबैको ध्यान रहेको चितवन ३ नं क्षेत्रमा मत गणना सुरु भए देखि नै प्रचण्डले अग्रता लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here