२२ मंसीर

गोरखा : चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक नतिजामा अहिले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अग्रता लिएका छन् ।  यसअघिको नतिजामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अग्रता लिए पनि अहिले बाबुरामले अग्रता लिएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार बाबुराम भट्टराईले आठ सय ३० मत ल्याएका छन् भने नारायणकाजीले सात सय ६६ मत ल्याएका छन् । दुई नेताबीचको मत अन्तर ६४ रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here