१३ मंसीर

जुम्ला : कर्णाली राजमार्ग अन्तरर्गत कालिकोटको खाडाचक्र नगरपालिका वडा नं २ जिल्ला अस्पताल मोडमा बोलेरो दुर्घटना हुदाँ तीन  जनाको ज्यान गएको छ । दुर्घटनामा परी चन्दननाथ-१० का यदुराज न्यौपाने ,रारा छायानाथका नरबिक्रम मल्ल, सोरु गाउपालिकाका जयरुप बुमीको निधन भएको प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए।  घाइते पाँच जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

मुगुबाट सुर्खेत जार्दै गरेको लु २ च २०३ नम्बरको रातो प्लेटको बोलेरो मंगलबार बेलुका राति १०:३० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक निरोज चौलागाईले जानका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here