७ मंसीर

रक्षा गर यो देशको अस्तित्व, आवश्यक छ कांग्रेसको नेतृत्व भन्ने वोलका साथ विद्यार्थी नेता रामचन्द्र पौडेल आर सी को शव्द लय र संगितमा नेपाली कांग्रेसको चूनावी गित आएको छ । नेपाली गीत संगीतका हस्तिहरुकै सहकार्यतामा अर्को उत्कृष्ट काँग्रेस चुनावी गीत बजारमा आएको छ ।

पूजा पौडेलको शब्द सृजनामा बजारमा आएको गीतमा बहुचर्चित गायक तथा सर्जक बिमलराज क्षेत्री,रामचन्द्र पौडेल (आर सी ) र गायिका ऋतु थापाको आवाज रहेको छ । खास गरी पर्वत जिल्लाको नेपाली कांग्रेसको चूनावी अभियानलाई लिएर यो गीत तयार गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here