६ मंसीर काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजना किन बनेर भनी एकपटक गहिरिएर नसोची नहुने भएको छ।

मंसिर १० र मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नु अगाडि यो भिडियो हेर्नैपर्ने भएको छ । अनिमात्र मतदानको निर्णय ।

०५२ साल साउन १८ गते साँझ प्रधानमन्त्री कार्यालय बालुवाटारमा टेलिफोनको घण्टी बज्यो । अमेरिकाको वासिङटन डिसीस्थित विश्व बैंकको मुख्यालयबाट आएको फोनपछि फोन उठाए तत्कालीन प्रधानमन्त्री एवं एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले ।

अनि बन्द भयो अरुण तेस्रो । यो भिडियो रिपोर्ट हेर्नुस् –हाम्राकूरावाट

https://youtu.be/7beQaMEM82o

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here