२ मंसीर तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ ।

वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए । करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

बम प्रहारबाट गाडीको सिसा फुटेको छ । वम प्रहार वाट पौडेल भने सुरक्षित छन् ।

चूनावी अभियान संचालन गरेका नेताहरुलाई लक्षित गरि वम विष्पोटन गर्ने कार्य दिनानुदिन वढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here