१ मंसीर पर्वत । पञ्चासेबाट कुश्मा आउँदै गरेको यात्रुवाहक बस आर्थरको भञ्ज्याङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी  दिलीप घिमिरेका अनुसार अनूसार ध १ ख ८७ नम्बरको यात्रुबहाक बस दुर्घटना परेको जनाउनु भएको छ । झण्डै ६५ जनायात्रूहरु लिएर कूश्मा पर्कदै गरेको यात्रूवाहक वस दुर्घटनामा परेको हो ।

पर्वत कास्की र स्याङ्गको सिमानामा पर्ने भञ्याङ्गमा सडकबाट सय मिटर तल खसेको बसमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको र बाकीँ रहेका यात्रुहरुको उद्धारकार्य जारी रहेको छ । घाइते मध्ये २२ जनाको अवस्था गम्भीर छ ।
३२ जना भन्दा वढीयात्रु घाईते भएका छन् । बाला चर्तदर्शी मेला भर्न गएर फर्केका यात्रुहरु दुर्घटनामा परेको अर्थरका सामाजिक परिचालक कल्पना शर्माले जनाउनु भएको छ ।
बिस्तृत जानकारी आउन बाकीँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here