१ मंसीर सचिन्द्र श्रेष्ठ, विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य,मानवता र सद्भावको लागि गरौं सहकार्य’ भन्ने नारा का साथ
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि युएईमा रहेको नेपालीहरुको समुह नेपाली समुदाय युएईले डिआईपि ईकाई समिति युएई द्धारा संकलन गरेको ३८ हजार ६ सय ४४ रुपैया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई समुदायका अध्यक्ष बिदुर राउतले प्रदान गर्नुभएको छ ।

विदेशको भूमीमा थोपा थोपा पसीना वगाएर कमाएको रकम उदार दिलका धनीहरले सानो भए पनि सहयोग होस भनी हस्तान्तरण गरेको जनाएका छन् । हामीले धुर्मुस सुन्तलीको कार्य देखेर सानो भए पनि गरेको कमममा एउटा ईटा थप्नका लागी सहयोग गरेका हौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here