२४ कार्तिक

निर्वाचन आयोगले मंसिर १० गते हुने  पहिलो चरणको निर्वाचनको लागि प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक गरेको छ ।

३२ जिल्लामा हुने ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा ७४ प्रदेशसभा निर्वाचन क्षेत्रको मतपत्र सार्वजनिक भएको हो ।

पहिलो चरणको  निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, रूकुम (पूर्वी भाग) र रोल्पा, रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा हुँदै छ।

हेर्नुहोस् अाफ्नो निर्वाचन क्षेत्रको मतपत्र

प्रदेश नं. १

सोलुखुम्बु
संखुवासभा
भोजपुर
ओखलढुङ्गा
ताप्लेजुङ
पाँचथर
खोटाङ

प्रदेश नं. ३
नुवाकोट
रसुवा
धादिङ
सिन्धुपाल्चोक
दोलखा
रामेछाप

प्रदेश नं. ४
मुस्ताङ
म्याग्दी
बाग्लुङ
मनाङ
लमजुङ
गोरखा

प्रदेश नं. ५
रूकुम (पूर्वी भाग)
रोल्पा

प्रदेश नं. ६
रूकुम (पश्चिम भाग)
जाजरकोट
हुम्ला
मुगु
जुम्ला
कालिकोट
डोल्पा

प्रदेश नं. ७
दार्चुला
बझाङ
बाजुरा
वैतडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here