१५ कार्तिक काठमाडौं । काठमाडौंको कमलादीमा गोली चलेको छ । बुधबार साँझ कमलादीमा रहेको हेरिटेज प्लाजामा गोली चलेको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जानकारी दिएको छ । गोली चलाउने दुई भारतीय नागरिकलाई पक्राउ गरी बृत्तको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

गोली किन चलाईएको भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट एउटा पेस्तोल र ५० राउण्ड गोली बरामद गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here