२७ असोज काठमाडौं। नेपाल प्रेस युनियनले आगामी मंसिर १० र २१ गते हुन गइरहेको संघ र प्रदेशको चुनावमा प्रत्यक्ष तथा समानुपातिक उमेद्वारका लागि नेपाली काँग्रेसलाई सिफारिस गरेको छ। विभिन्न जिल्लाबाट सिफारिस भइ आएका नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल सहित ३२ जनालाई पार्टीको संसदीय समितिबाट उमेद्वार बनाउन नेपाल प्रेस युनियन केन्द्रीय ;सचिवालयको वैठकले सिफारिस गरेको हो।

प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले युनियनका तर्फबाट पार्टी सभापति तथा संसदीय वोर्डका अध्यक्ष शेर बहादुर देउवालाई सिफारिस गरेका हुन्। नेपाली काँग्रेसको संगठनको विभिन्न तहमा रहेर काम गर्दै आएका साथीहरुलाई पार्टीले उचित स्थान दिए पार्टी र देशका लागि थप योगदान दिनुहुने विश्वासका साथ युनियनका तर्फबाट सिफारिस गरिएको शिवाकोटीले बताए।
प्रेस युनियनले गरेको सिफारिस जस्ताको तस्तैः

क) संघमा प्रत्यक्षतर्फ सिफारिस भएकाहरु
१ तारानाथ दाहाल -महासमिति सदस्य सिन्धुपाल्चोक- प्रदेश ३ सिन्धुपाल्चोक २
२ शोभाकर पराजुली -महासमिति सदस्य बारा- प्रदेश २ बारा ४
३ कविर राणा – प्रेस युनियनका पूर्व सल्लाहकार/ नेका भक्तपुर- प्रदेश ३ भक्तपुर २
४ देवप्रकाश त्रिपाठी -महासमिति सदस्य धार्दिङ- प्रदेश ३ धार्दिङ २
५ पोषण केसी – पत्रकार महासंघका पूर्व महासचिव- प्रदेश ५ बाँके १

ख) संघमा समानुपातिकमा सिफारिस भएकाहरु
१ बद्री सिग्देल -महासमिति सदस्य तथा नेपाल प्रेस युनियनका अध्यक्ष- प्रदेश ५ बर्दिया २
२ ऋषि धमला -अध्यक्ष रिपोर्टस क्लव- प्रदेश ३ धार्दिङ २

ग) प्रदेशको प्रत्यक्षतर्फ सिफारिस भएकाहरु
१ बाला अधिकारी -महासमिति सदस्य ओखलढुङ्गा- प्रदेश १ ओखलढुङगा १ (ख)
२ ईश्वरी ओझा -महासमिति सदस्य/ नेका सहसचिव काभ्रेपलाञ्चोक- प्रदेश ३ काभ्रेपलाञ्चोक १ ख
३ खड्ग बहादुर राना -सचिव नेपाल प्रेस युनियन केन्द्रीय समिति- प्रदेश ४ नवलपरासी सूस्ता पूर्व २ ख
४  जगदिश प्रसाद भट्टराई -महासमिति सदस्य गुल्मी १- प्रदेश ५ गुल्मी १ क
५ रामचन्द्र घिमिरे – नेका महाधिवेशन प्रतिनिधी/ पार्सद नेपाल प्रेस युनियन-  प्रदेश ३ काठमाडौं ५ ख
६ शंकर तिवारी – नेका क्षेत्रीय प्रतिनिधी/ पार्षद नेपाल प्रेस युनियन- प्रदेश ४ नवलपरासी सुस्ता पूर्व २ ख
७ प्रकाश तिमिल्सिना – पूर्व केन्द्रीय सदस्य नेपाल पत्रकार महासंघ/ नेका काभ्रेपलाञ्चोक- प्रदेश २ काभ्रे २ ख
८ भुपेन्द्र शाही – अध्यक्ष नेपाल प्रेस युनियन दैलेख- प्रदेश ६ दैलेख १ ख
९ लवदेव ढुङगाना – अध्यक्ष नेपाल पत्रकार महासंघ पाँचथर- प्रदेश १ पाँचथर १क
१० महेश पौडेल – पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ काभ्रे/ नेका काभ्रे- प्रदेश २ काभ्रेपलाञ्चोक २ ख
११ नारायण सापकोटा – पूर्व अध्यक्ष नेपाल प्रेस युनियन काभ्रे/ नेका काभ्रे- प्रदेश ३ काभ्रे २ क
१२ डम्वर अधिकारी – पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ तनहुँ- प्रदेश ४ तनहुँ १ ख
१३ शरदचन्द्र भट्टराई -पार्सद नेपाल प्रेस युनियन वारा- प्रदेश २ वारा ३ क

घ) प्रदेशको समानुपातिकतर्फ सिफारिस भएकाहरु
१ विजयसन्तोषी राई -महासमिति सदस्य/सचिव नेका धनकुटा/ उपाध्यक्ष युनियन केस- प्रदेश १ धनकुटा १ क
२ रमेश पौडेल – उपाध्यक्ष नेपाल प्रेस युनियन केन्द्रीय समिति- प्रदेश ४ पर्वत १ ख
३ झपेन्द्र गैरे – महाधिवेशन प्रतिनिधी/सचिव पाल्पा नेका/ पूर्व सचिव युनियन केस-  प्रदेश ५ पाल्पा २ क
४ सुमना तिमिल्सिना -नेका महाधिवेशन प्रतिनधी धनकुटा/ प्रेस युनियन पार्षद- प्रदेश १ धनकुटा १ ख
५ मेघराज भट्ट -नेका नगर सभापति प्यूठान/ नेपाल प्रेस युनियन प्यूठानका संस्थापक- प्रदेश ५ प्यूठान १ ख
६ विजय कुशवाह -केन्द्रिय सदस्य नेपाल प्रेस युनियन- प्रदेश २ पर्सा २ क
७ गणेशराज रिजाल -अध्यक्ष नेपाल प्रेस युनियन बारा- प्रदेश २ वारा ३ क
८ सन्तोष सुवेदी – पूर्व केस युनियन/ नेका जिल्ला कार्य समिति सदस्य सिराहा- प्रदेश २ सिराहा १ ख
९ शिव देवकोटा – प्रेस युनियन पूर्व केस/अध्यक्ष नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोट- प्रदेश ३ नुवाकोट २ क
१० माधव दुलाल – पूर्व केस, नेपाल पत्रकार महासंघ/ नेका काभ्रेपलाञ्चोक- प्रदेश ३ काभ्रेपलाञ्चोक १ ख
११  विपेन्द्र गौतम – नेका पूर्व महासमिति सदस्य / पार्सद नेपाल प्रेस युनियन- प्रदेश १ पाँचथर १ ख
१२ कौरव खत्री -पार्षद नेपाल प्रेस युनियन गुल्मी- प्रदेश ५ अपाङग कोटाबाट समानुपातिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here