१७ असोज नेपाली काग्रेस क्षेत्र नं. २ पर्वतले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाका लागी उम्मेदवारहरुको नाम सीफारिस गरेको छ ।
नेपाली काग्रेस क्षेत्र न २ का क्षेत्रिय सभापती धन वहादुर थापाको अध्यक्षतामा आज वसेको वैठकले पर्वत क्षेत्र नं २ वाट प्रदेश र प्रतिनिधि सभामा चूनाव लड्ने प्रत्यक्ष र समानूपातिक तर्फका उम्मेदवारहरुको नाम जिल्ला कार्य समिति पर्वतमा सर्व सम्वत निर्णय गर्दै पेश गरेको जानकारी प्राप्त भएको छ ।
प्रत्यक्ष तर्फ प्रतिनिधि सभाका लागी
नवराज गूरुड,ऋषिकेश तिवारी,विश्व प्रकास प्रसाई,
प्रतिनिधि सभाका लागी सामानूपातिक तर्फ
खिम प्रसाद भूषाल, जसमती गूरुड, जित वहादुर सूनार,राधा कूमारी कूवर,
प्रदेश तर्फ प्रत्यक्ष उम्मेदवारहरु
नवराज गूरुड,ऋषिकेश तिवारी,खिम प्रसाद भूषाल,गंगाधर तिवारी, खगेन्द्र तिवारी,गंगाराज शर्मा,अशोक उचै ठकूरी,आनन्द प्रसाद भूषाल,एकनारायण न्यौपाने,प्रविण गूरुड,मूना भूषाल,राधाकूमारी क्षेत्री कूवर,मोहन गूरुड,राजेन्द्र तिवारी,सूमन तिवारी,विमलराज क्षेत्री
प्रदेश तर्फ समानूपातिक उम्मेदवारहरु
रेखा गूरुड , यूक्त प्रसाद श्रेष्ठ ,अम्मवर वहादुर क्षेत्री ,कृष्ण प्रसाद शर्मा गौडेल,गिरीराज गौतम,जित वहादुर नेपाली,ढक प्रसाद तिवारी,थमनसिंह थापा,धनेश्रवर रेग्मी,पूर्ण कूमार श्रेष्ठ,विमलराज क्षेत्री,यज्ञवहादुर थापा,सनम वेगम,हर्क वहादुर सूनार
यता क्षेत्र नं १ का पार्टी उपसभापती टिकाराम सूवेदीको अध्यक्षतामा वैठक चलिरहेको छ । जस्मा उम्मेदवारका आकाक्षीहरु धेरै भएकाले सकभर सर्वसम्वत वनाउने र थोैरै जनाको लिष्ट वनाएर जिल्ला कार्यसमितिमा पेश गर्ने तयारी भएको जानकारीप्राप्त भएको छ ।
दुवै क्षेत्र वाट नामावली सिफारीस भए पछि जिल्ला कार्यसमितिको वैठक वस्नू पर्ने भएकाले आज १२ वजे वस्ने भनिएको नेपाली काग्रेस जिल्ला कार्यसमिति पर्वतको वैठक अहिले सम्म वस्न नसकेको पार्टि सचिव विश्व प्रकास प्रसाईले जानकारी दिए । उनले नेपाली कांग्रेस क्षेत्र नं १ को उम्मेदवारको सिफारीस गर्न ढिलाई भएका कारण वैठक वस्न नसकेको हो र अव नामावली प्राप्त हुनासाथ आजै वैठक वसि सवै उम्मेवारको नामावली केन्द्रको निर्देशन वमोजिम सिफारीस गरिने कूरा जानकारी दिए ।