११ असोज रक्त क्यान्सर बाट पिडित पर्बत पाङराङ फलेवास नगर पालिका वडा नम्बर ११ की पच्चीस वर्षीया तीन सन्तानकी आमा गीता नेपाली लाइ इजरायलमा रहेका नेपाली द्वारा संकलित रकम हस्तान्तरण गरिएको छ । पर्बत सेवा समाज नेपालको संयोजकत्व र पर्वत सेवा समाज नेपालकी संरक्षक एबं समाजसेवी दीपिका भुसालको सकृयतामा संकलित रकम पर्बत सेवा समाज नेपालकी अध्यक्ष मुना भुसालले बिमारीलाई भेटेर भारतपुर् क्यान्सर हस्पिटल हस्तान्तरण गर्नुभएको हो । पिडित गीताको उपचारमा अझै सहजता होस भन्ने हेतुले आफुले व्यक्तिगत सहयोग पनि गरेको र अझैपनि सक्दो सहयोग जुटाउन पहल गर्ने कुरा अध्यक्ष मुना भुसालले बताउनु भयो । साथै जो जसले सकेको सहयोग गर्नुभयो वहा हरु सम्पुर्ण सहयोगी हरुलाई विशेष धन्यवाद दिदै अन्य ब्याक्ती लाई समेत सहयोगको लागि अनुरोध गर्नु भएको छ ।

सहयोगी हरु :
सुशिला भन्डारी – 100/- सेकल
दिपिका भुसाल -100/- सेकल
राम प्रसाद ढकाल – 50/- सेकल
देब घिमिरे -100/- सेकल
बिमला अधिकारी -100/- सेकल
बिष्णु श्रेष्ठ -101/- सेकल
सुजता गौतम -100/- सेकल
तेन्जिङ शेर्पा -100/- सेकल
दिपक के सि -50/- डलर
ओबि भुसाल -50/- डलर
मोहन भुसाल -50/- डलर
देबि खरेल -105/- सेकल
खगेस्वर अधिकारी -100/- सेकल
कृष्ण ढकाल -60/- सेकल
भवना भुसाल -50/- सेकल
बिष्णु सिम्खडा -51/- सेकल
राधा जोशी -51/- सेकल
उषा सुवेदी -50/- सेकल
राज छत्कुली -50/- सेकल
खुशी गुरुङ -50/- सेकल
राजन खनाल -50/- सेकल
प्रकाश श्रेष्ठ -50/- सेकल
भोज राज क्षेत्री -50/- सेकल
पदम थापा -50/- सेकल
राम ढुंगाना -55/- सेकल
सीता पौडेल -50/- सेकल
नानू श्रेष्ठ -50/- सेकल
लक्ष्मी साप्कोटा -50/- सेकल र
अध्यक्ष मुना भुसाल : 3500/- ने रु. गरी
जम्मा नेपाली रुपियाँ – 65500/- अक्षेरुपि (पैंसठ्ठी हजार पांच सय रुपैया)

क्यान्सर पिडित गीता नेपाली को शिघ्र स्वास्थ्यलाभ को कामना गर्दछौं !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here